You are viewing the translated version of (क),(नियम ३२ सँग सम्बन्धित) एजेन्सी मार्फत पदयात्रा अनुमति निवेदन फाराम.
विषयः– पदयात्रा अनुमति उपलब्ध गराइदिने ।
श्री महानिर्देशकज्यू,
अध्यागमन विभाग, काठमाडौं ।
हाम्रो इजाजत प्राप्त ट्रेकिङ्ग एजेन्सी मार्फत निम्न पर्यटकहरूले पदयात्रा गर्न जान इच्छा गरेकोले जहरूलाई पदयात्रा अनुमति उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु । अनुमति दस्तुर वापत रकम रू. …….. संलग्न छ ।
पदयात्रा गराएवापत सेवा शुल्क जम्मा रकम ……. (परिवत्र्य विदेशी मुद्रा उल्लेख गर्ने) लिएका/लिनेछौं । ऐन तथा नियमावलीले निर्देशन गरेका सम्पूर्ण शर्तहरूको पालना गरी निर्धारित क्षेत्र र बाटोमा पदयात्रा गराउनेछौं ।
पर्यटकहरूको विवरण निम्नानुसार छ
बोधार्थ :-
श्री कर कार्यालय, ………………. जिल्ला । इजाजत प्राप्त एजेन्सीको अधिकार
श्री नेपाल राष्ट्र बैंक । प्राप्त अधिकारीको
विदेशी विनिमय विभाग । नाम, थर
श्री पर्यटन विभाग, त्रिपुरेश्वर, काठमाडौं । दस्तखतः
मितिः